logo

२०८३ असोज ७ बुधबार

फिफा महिला विश्वकपमा न्युजिल्याण्डको विजयी सुरुवात

फिफा महिला विश्वकपमा न्युजिल्याण्डको विजयी सुरुवात


हाम्रो राष्ट्र
  • बिहिबार, ४ साउन २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । फिफा महिला विश्वकप फुटबलमा समूह ए अन्तर्गत आयोजक न्युजिल्याण्डले विजयी सुरुवात गरेको छ । बिहीबार न्युजिल्याण्डको घरेलु मैदान इडन पार्कमा भएको उद्घाटन खेलमा न्युजिल्याण्डले नर्वेलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ । न्युजिल्याण्डलाई जित दिलाउन हान्नाह विल्किनशनको गोल निर्णायक रह्यो ।

    पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको ४८ औं मिनेटमा हान्नाहले गोल गर्दै सुरुवाती अग्रता दिलाएकी थिइन् । खेलमा थप गोल हुन नसक्दा न्युजिल्याण्ड विजयी भयो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend