logo

२०८३ साउन १३ बुधबार

ललिता निवास प्रकरणमा सर्वोच्चले रिट खारेज गरेसँगै कलाधर देउजा पक्राउ

ललिता निवास प्रकरणमा सर्वोच्चले रिट खारेज गरेसँगै कलाधर देउजा पक्राउ


हाम्रो राष्ट्र
  • शुक्रबार, ५ साउन २०८०
  • 2.3K
    SHARES

    काठमाडौं । ललिता निवास प्रकरणमा कलाधर देउजा फेरि पक्राउ परेका छन् । यसअघि पक्राउ परेका देउजा अदालतको अन्तरिम आदेशका कारण छुटेका थिए । तर शुक्रबार सर्वोच्चले उनीहरुको रिट खारेज गरेसँगै देउजालाई प्रहरीले पक्राउ गरेको हो ।

    यो प्रकरणमा अन्तरिम आदेश लिएका अरुलाई पनि प्रहरीले खोजिरहेको छ । देउवा मालपोत कार्यालय डिल्लीबजारका पूर्व कर्मचारी हुन् । उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा पनि दायर भएको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend