logo

२०८३ साउन १४ बिहिबार

धनुषास्थित नेपाल–भारत सीमा क्षेत्रमा गोली हानी एक महिलाको हत्या

धनुषास्थित नेपाल–भारत सीमा क्षेत्रमा गोली हानी एक महिलाको हत्या


हाम्रो राष्ट्र
  • आइतबार, ७ साउन २०८०
  • 1.1K
    SHARES

    जनकपुरधाम । धनुषास्थित नेपाल–भारत सीमा क्षेत्रमा गोली हानी एक महिलाको हत्या गरिएको छ । धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका–२ स्थित दशगजा पारी गोली हानी महिलाको हत्या गरिएको हो ।

    जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी वेदप्रसाद गौतमका अनुसार शनिबार राति आठ बजेको समयमा अज्ञात समूहले अन्दाजी २५/२६ वर्षकी महिलालाई गोली हानी हत्या गरेको हो । उनका अनुसार ‘शव पोस्टमार्टमका लागि भारतीय प्रहरीले लगेको छ । महिलाको पहिचान खुलेको छैन ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend