logo

२०८३ साउन १४ बिहिबार

खोलाले बगाएर सामाखुसीमा १३ वर्षीय बालक बेपत्ता

खोलाले बगाएर सामाखुसीमा १३ वर्षीय बालक बेपत्ता


हाम्रो राष्ट्र
  • आइतबार, ७ साउन २०८०
  • 1.3K
    SHARES

     

    काठमाडौं । काठमाडौँको सामाखुसीमा खोलाले बगाउँदा आइतबार १३ वर्षीय साजन मगर बेपत्ता भएका छन् ।

    जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीका अनुसार पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा अध्ययनरत निज बालक आज फुटसल खेल्न जाँदै गर्दा पर्खालबाट खसेर सामाखुसी खोलामा खसेका थिए ।

    खोलामा खसेर बेपत्ता भएका बालकको खोजीमा प्रहरी परिचालन गरिएको प्रहरी वरिष्ठ उपरीक्षक कार्कीले बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend