logo

२०८३ साउन १३ बुधबार

अन्तर्राष्ट्रिय तेक्वान्दोमा नन्दाले जितिन् स्वर्ण पदक

अन्तर्राष्ट्रिय तेक्वान्दोमा नन्दाले जितिन् स्वर्ण पदक


हाम्रो राष्ट्र
  • सोमबार, ८ साउन २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । विश्व स्योङ्नाम हान्मादाङ अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सुर्खेतकी नन्दा बस्यालले स्वर्ण पदक जितेकी छन् । फाइनल खेलमा इरानलाई हराउँदै उनले स्वर्ण पदक जितेकी हुन् ।

    प्रतियोगितमा विभिन्न ५७ वटा राष्ट्रका खेलाडीको सहभागिता रहेको थियो । बस्याल रास्ट्रिय खेलकुद परिषद्को कार्यकारी सदस्यसमेत हुन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend