logo

२०८३ साउन १५ शुक्रबार

ललिता निवास प्रकरणमा थप दुईजना पक्राउ

ललिता निवास प्रकरणमा थप दुईजना पक्राउ


हाम्रो राष्ट्र
  • सोमबार, ८ साउन २०८०
  • 1.1K
    SHARES

    काठमाडौँ । ललिता निवास प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)को टोलीले सोमबार सञ्जयकुमार महर्जन र सकुलानन्द महर्जनलाई पक्राउ गरेको हो ।

    उनीहरुले नक्कली मोही बनाएर सरकारी जग्गा हडपेको आरोप छ । यस प्रकरणमा प्रहरीले पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ लगायत १९ जनालाई पक्राउ गरिसकेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend