logo

२०८३ साउन १३ बुधबार

एमालेले सुनकाण्डबारे सरकारको जवाफ माग्ने

एमालेले सुनकाण्डबारे सरकारको जवाफ माग्ने


हाम्रो राष्ट्र
  • बुधबार, १० साउन २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । सुन तस्करी प्रकरणमा नेकपा एमालेले संसदमा सरकारसँग जवाफ माग्ने भएको छ । आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठकमा एमालेले सुन तस्करी प्रकरणमा सरकारको जवाफ माग्ने भएको हो ।

    एमाले प्रमुख सचेतक पदम गिरीले क्विन्टल सुन भित्रिनुमा कर्मचारीको मात्र संलग्नता नभएको भन्दै एमालेले सरकारसँग जवाफ माग्ने बताए । यस प्रकरणको अनुसन्धानका लागि भन्सार जाँच पासमा संलग्न कर्मचारीहरूसहित अहिलेसम्म १६ जना पक्राउ परेका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend