logo

२०८३ साउन १३ बुधबार

एमालेद्वारा संसद अवरुद्ध

एमालेद्वारा संसद अवरुद्ध


हाम्रो राष्ट्र
  • बुधबार, १० साउन २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । नेकपा एमालेले सुन तस्करी अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै प्रतिनिसभा बैठक अवरुद्ध गरेको छ । सभामुख देवराज घिमिरेले शून्य समयको कारबाही अघि बढाएपछि एमाले सांसदहरु वेल घेराउमा गएर नाराबाजी सुरु गरेपछि सभामुखे बैठक साउन १५ गतेसम्मका लागि स्थगित गरेका छन् ।

    बुधबारको बैठक सूरु हुनासाथ एमालेका प्रमुख सचेतक पदम गिरीले उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै समिति गठन नगरे बैठक चल्न नदिने बताएका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend