logo

२०८३ साउन १३ बुधबार

राष्ट्रपतिद्वारा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण

राष्ट्रपतिद्वारा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण


हाम्रो राष्ट्र
  • शुक्रबार, १२ साउन २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० प्रमाणीकरण गरेका छन् । संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भएको विधेयक राष्ट्रपति पौडेलले शुक्रबार प्रमाणीकरण गरेका हुन् ।

    संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend