logo

२०८३ साउन १४ बिहिबार

नेपालका तीन खेलाडीले मिक्स मार्सल आर्ट्स खेल्ने

नेपालका तीन खेलाडीले मिक्स मार्सल आर्ट्स खेल्ने


हाम्रो राष्ट्र
  • आइतबार, १४ साउन २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । जर्मनीको लुभ्समा हुने मिक्स मार्सल आर्ट्स च्याम्पियनसिपमा नेपालबाट तीन खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

    प्रतीक श्रेष्ठ, इमान महर्जन र एन्जस डङ्गोलले प्रतिस्पर्धा गर्ने कीर्तिपुर मार्सल आर्ट्स अर्गनाइजेसनले जनाएको छ ।

    प्रतियोगितामा सहभागी हुनुअघि खेलाडीले लुभ्समा अगष्ट ४ देखि १२ तारिखसम्म हुने सेमिनारमा भाग लिनेछन् । सेमिनारपछि प्रतियोगिता आयोजना हुनेछ ।

    नेपाली टोलीको प्रशिक्षकमा राजीव महर्जन तथा अफिसियलमा रजनी डङ्गोल खछन् । टोली मङ्गलबार जर्मनी प्रस्थान गर्नेछ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend