logo

२०८३ साउन १३ बुधबार

संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीश सिफारिस हुने

संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीश सिफारिस हुने


हाम्रो राष्ट्र
  • मंगलबार, १६ साउन २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । आज संवैधानिक परिषद् बैठक बोलाइएको छ । प्रधानन्यायाधीशको नाम सिफारिस गर्न परिषद्को बैठक बोलाइएको हो । बैठक अपराह्न ४ बजेका लागि बोलाइएको छ ।

    प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल साउन २० गते सकिँदैछ । उनको कार्यकाल सकिनु एक महिना अगाडि नै नयाँ सिफारिस हुनुपर्नेमा अहिलेसम्म हुन सकेको छैन ।

    आइतबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि प्रधानमन्त्री प्रचण्डले आजका लागि परिषद्को बैठक बोलाएका हुन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend