logo

२०८३ साउन १३ बुधबार

माओवादीले केन्द्रीय समिति बैठक ‘लाइभ’ नगर्ने

माओवादीले केन्द्रीय समिति बैठक ‘लाइभ’ नगर्ने


हाम्रो राष्ट्र
  • बुधबार, १७ साउन २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रले आज सुरु हुने केन्द्रीय समितिको बैठक प्रत्यक्षण प्रसारण नगर्ने भएको छ । बुधबार बिहान केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले केन्द्रीय समिति बैठक लाइभ नगर्ने निर्णय गरेको उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिएका छन् ।

    केही दिनअघि बसेको पदाधिकारी बैठकले केन्द्रीय समिति बैठक लाइभ गर्ने निर्णय गरेको थियो । तर कतिपय केन्द्रीय सदस्यहरुले बैठक लाइभ गर्न नहुने भन्दै नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend