logo

२०८३ साउन १३ बुधबार

राष्ट्रपति निर्वाचित भएर शीतल निवास सरेपछि पौडेल पहिलो पटक बोहोराटारमा

राष्ट्रपति निर्वाचित भएर शीतल निवास सरेपछि पौडेल पहिलो पटक बोहोराटारमा


हाम्रो राष्ट्र
  • शनिबार, २० साउन २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल शनिबार बिहान शीतल निवासबाट आफ्नो निजी निवास बोहराटार पुगेका छन् । राष्ट्रपति निर्वाचित भएर शीतल निवास सरेपछि पौडेल पहिलो पटक बोहोराटार पुगेका राष्ट्रपति पौडेलका प्रेस संयोजक खिला कार्कीले जानकारी दिए । बोहोराटारमा राष्ट्रपतिले आफन्त र छिमेकीसँग केहीबेर भेटघाट गरेका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend