logo

२०८३ साउन १४ बिहिबार

लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्हारक्याल लामा नियुक्त

लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्हारक्याल लामा नियुक्त


हाम्रो राष्ट्र
  • आइतबार, २१ साउन २०८०
  • 1.3K
    SHARES

    काठमाडौँ । पूर्वसांसद ल्हारक्याल लामालाई सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले लामालाई कोषको उपाध्यक्षमा नियुक्त गरेको हो ।

    सरकारले आफूलाई कोषको उपाध्यक्षमा मनोनीत गरेको लामाले बताए । माओवादी केन्द्रीय सदस्य रहेका लामाले आइतबार नै नियुक्तिपत्र बुझेका छन् । उनी २०६७ सालमा झलनाथ खनाल नेतृत्वको सरकारमा अर्थराज्यमन्त्री नियुक्त भएका थिए ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend