logo

२०८३ साउन १४ बिहिबार

मदन पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तक छनोट

मदन पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तक छनोट


हाम्रो राष्ट्र
  • बुधबार, २४ साउन २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । मदन पुरस्कार–२०७९ का लागि उत्कृष्ट पाँच पुस्तक छनोट भएका छन् । ३१३ पुस्तकमध्ये छनोट भएका उत्कृष्ट पाँच पुस्तकको नाम मदन पुरस्कार गुठीले बुधबार सार्वजनिक गरेको हो ।

    छनोट भएका पुस्तकहरूमा सुविन भट्टराईको इजोरिया, विवेक ओझाको ऐँठन, द्वारिकानाथ ढुंगेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्ग्रा र सञ्जय विष्टको माटाको घर रहेका छन् । पाँच पुस्तकको सूचीबाट सर्वोत्कृष्ट एक पुस्तकलाई मदन पुरस्कार प्रदान गरिनेछ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend