logo

२०८३ साउन १४ बिहिबार

ललिता निवास प्रकरणः पक्राउ परेकालाई थप सात हिरासतमा राख्न अनुमति

ललिता निवास प्रकरणः पक्राउ परेकालाई थप सात हिरासतमा राख्न अनुमति


हाम्रो राष्ट्र
  • बुधबार, २४ साउन २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा गरेको प्रकरणमा पक्राउ परेकाहरूलाई अदालतले थप सात दिन प्रहरीको हिरासतमा राख्न अनुमति दिएको छ ।

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यो प्रकरणमा २० जनालाई पक्राउ गरेको छ । उनीहरूलाई थप ७ दिन हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको हो । सीआईबीले पक्राउ परेकाहरूको बयान सकेर अनुसन्धान अन्तिम अवस्थामा पुर्याएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend