logo

२०८३ साउन १४ बिहिबार

सांसद शर्मा पक्राउबारे सीआईबीले संसद सचिवालयलाई दियो जानकारी

सांसद शर्मा पक्राउबारे सीआईबीले संसद सचिवालयलाई दियो जानकारी


हाम्रो राष्ट्र
  • बिहिबार, २५ साउन २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्माको पक्राउबारे प्रहरीले संसद सचिवालयलाई जानकारी गराएको छ । सांसद शर्माको पक्राउबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले संसद सचिवालयलाई पत्र लेख्दै जानकारी गराएको हो । शर्मालाई प्रहरीले बिहीबार दिउँसो आफ्नै निवासबाट पक्राउ गरेको थियो।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend