logo

२०८३ साउन १३ बुधबार

कोशी प्रदेश सरकारको स्वास्थ्यमन्त्रीमा लिम्बू नियुक्त

कोशी प्रदेश सरकारको स्वास्थ्यमन्त्रीमा लिम्बू नियुक्त


हाम्रो राष्ट्र
  • शुक्रबार, २६ साउन २०८०
  • 1.3K
    SHARES

    विराटनगर । कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रीमा निर्मला लिम्बु नियुक्त भएकी छन् । प्रदेश प्रमुख परशुराम खापुङले सरकारको सिफारिसमा लिम्बूलाई स्वास्थ्य मन्त्रीमा नियुक्त गरेका हुन् ।

    नवनियुक्त मन्त्री लिम्बुले शुक्रबारै नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम पद तथा गोपनीयताको शपथ लिएकी छन् । मुख्यमन्त्री थापाले यही साउन १७ गते तीन जना मन्त्री नियुक्त गरेका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend