logo

२०८३ साउन १४ बिहिबार

अल नासरलाई उपाधि

अल नासरलाई उपाधि


हाम्रो राष्ट्र
  • आइतबार, २८ साउन २०८०
  • 1.1K
    SHARES

    अल नासरले अरब कप च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । शनिवार राति भएको खेलमा क्रिस्टियानो रोनाल्डोको शानदार प्रदर्शनमा अल हिलाललाई २-१ गोलले पराजित गर्दै अल नासर विजेता बनेको हो । अल नासरमा रोनाल्डोको यो पहिलो उपाधि हो भने अल नासरले पनि पहिलो पटक अरब कप च्याम्पियन्स लिगको उपाधि जितेको हो ।

    गत सिजन रोनाल्डोले अल नासरका लागि एउटा पनि उपाधि जित्न सकेका थिएनन् । रोनाल्डोले टोलीका दुवै गोल गरेका थिए। उनले अतिरिक्त समयमा ती गोल गरेका थिए।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend