logo

२०८३ साउन १३ बुधबार

दोलखामा खोलाले बगाउँदा बाबुछोरा बेपत्ता

दोलखामा खोलाले बगाउँदा बाबुछोरा बेपत्ता


हाम्रो राष्ट्र
  • आइतबार, २८ साउन २०८०
  • 1.1K
    SHARES

    दोलखा । दोलखामा खोलाले बगाउँदा बाबुछोरा बेपत्ता भएका छन् । खोलाले बगाउँदा बिगु गाउँपालिका–७ का निम्फुन्जो शेर्पा र उनका छोरा बेपत्ता भएका हुन् ।

    गाउँ नजिकैको जङ्गलमा निउरो टिप्न गएका दुवैजनालाई खोला तर्ने क्रममा बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दीपक खड्काले जानकारी दिए । स्थानियवासीले जानकारी गराएपछि अहिले प्रहरी चौकी बिगुबाट टोली घटनास्थलमा गएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend