logo

२०८३ साउन १३ बुधबार

माओवादीले सामान्य प्रशासन मन्त्री मोदीलाई फिर्ता बोलायो

माओवादीले सामान्य प्रशासन मन्त्री मोदीलाई फिर्ता बोलायो


हाम्रो राष्ट्र
  • आइतबार, २८ साउन २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई मन्त्रिपरिषद्बाट फिर्ता बोलाउने निर्णय गरेको छ ।

    आइतबार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको हो । सिके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा सहभागी गराउनका लागि प्रधानमन्त्री प्रचण्डले मोदीलाई फिर्ता बोलाउने निर्णय गराएका हुन् अब उक्त मन्त्रालय जनमत पार्टीलाई दिइने छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend