logo

२०८३ साउन १३ बुधबार

सोमबार पशुपतिमा दर्शनार्थीको घुइँचो

सोमबार पशुपतिमा दर्शनार्थीको घुइँचो


हाम्रो राष्ट्र
  • सोमबार, २९ साउन २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । आज साउनको अन्तिम सोमबार । पशुपतिनाथसहित देशभरका शिवालयहरुमा श्रद्धालुहरुको भीड लागेको छ । साउनको सोमबारलाई भगवान शिवको प्रिय बार मानिने भएकाले यस दिन श्रद्धालुहरु व्रत, पूजापाठ, दान लगायतका काम गर्दछन् ।

    यही विश्वासका साथ काठमाडौंको पशुपति, भक्तपुरको डोलेश्वर, देवघाट, ललितपुरको कुम्भेश्वर, पूर्वको महादेव भनेर चिनिने हलेसी, सुनसरीको पिण्डेश्वरधामलगायत शिवालयहरुमा पूजापाठ गर्नेहरुको आज बिहानैदेखि घुइँचो छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend