logo

२०८३ साउन १४ बिहिबार

एसिया कप क्रिकेटका लागि नेपाली टोली घोषणा

एसिया कप क्रिकेटका लागि नेपाली टोली घोषणा


हाम्रो राष्ट्र
  • सोमबार, २९ साउन २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । एसिया कप क्रिकेटका लागि नेपाली टोली घोषणा गरिएको छ । सोमबार नेपाल क्रिकेट संघ (क्यान) ले सरोहितकुमार पौडेलको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरेको हो । टोलीमा श्याम ढकाल र सन्दीप जोराले कमब्याक गरेका छन् भने अन्य खेलाडीहरू पुरानै छन् । श्याम ढकालले अहिलेसम्म नेपाली टिमबाट डेब्यू गरेका छैनन् ।

    नेपाली टिमः
    रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, आरिफ शेख, भीम सार्की, सोमपाल कामी, करण केसी, गुल्सन झा, सन्दीप लामिछाने, सन्दीप जोरा, ललितनायारण राजवंशी, श्याम ढकाल, किशोर महतो, प्रतिश जिसी, दीपेन्द्रसिं ऐरी र अर्जुन साउद ।

    नेपाली टोली अब पाकिस्तानतर्फ लाग्नेछ । त्यहाँ उसले अभ्यास गरेपछि ३० अगस्टमा पाकिस्तानसँग मुल्तानमा एसिया कपको पहिलो खेल खेल्ने छ । ४ सेप्टेम्बरमा श्रीलंकाको क्यान्डीमा भारतसँग खेल्ने छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend