logo

२०८३ साउन १३ बुधबार

९५८ जना प्रहरी निरीक्षकको सरुवा(सूचीसहित)

९५८ जना प्रहरी निरीक्षकको सरुवा(सूचीसहित)


हाम्रो राष्ट्र
  • मंगलबार, ३० साउन २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । प्रहरी प्रधान कार्यालयले ९५८ जना प्रहरी निरीक्षकहरूको एकै पटक सरुवा गरेको छ । विभिन्न ठाउँमा काजमा रहेकाहरूलाई समेत सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    त्यस्तै वरिष्ठ सईबाट निरीक्षकमा बढुवा भएका ६४ जनाको पदस्थापन समेत भएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend