logo

२०८३ साउन १४ बिहिबार

गालेर जोख्दा सुनको तौल ६० किलो ७१६ ग्राम

गालेर जोख्दा सुनको तौल ६० किलो ७१६ ग्राम


हाम्रो राष्ट्र
  • मंगलबार, ३० साउन २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिर बरामद सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम भएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यका अनुसार ब्रेक शुबाट छुट्टयाएको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम भएको हो ।

    अब गुणस्तर र आर्थिक परीक्षणको काम थालिने आचार्यले बताए । भन्सार जाँचपास बाहिरि नकालिएको सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । सुनसहितको ब्रेक शु १५५ किलो बरामद गरिएको सार्वजनिक गरिएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend