logo

२०८३ साउन १४ बिहिबार

काठमाडौं जिल्ला क्रिकेट संघको सदस्यमा पारस खड्का निर्वाचित

काठमाडौं जिल्ला क्रिकेट संघको सदस्यमा पारस खड्का निर्वाचित


हाम्रो राष्ट्र
  • बुधबार, ३१ साउन २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का काठमाडौं जिल्ला क्रिकेट संघको सदस्य निर्वाचित भएका छन् ।

    मंगलबार भएको साधारण सभाले दिवाकर घलेको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो । पारस काठमाडौंको प्रतिनिधि बनेर बागमती प्रदेशको अध्यक्ष लड्ने तयारी गरिरहेका छन् । क्रिकेट संघको कार्यसमितिमा पारस प्रवेश गरेको यो पहिलो पटक हो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend