logo

२०८३ साउन १४ बिहिबार

रसुवाबाट दुई किलो सुनसहित दुईजना पक्राउ

रसुवाबाट दुई किलो सुनसहित दुईजना पक्राउ


हाम्रो राष्ट्र
  • आइतबार, ३ भाद्र २०८०
  • 1K
    SHARES

    रसुवा । दुई किलो सुनसहित रसुवाबाट दुई जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका ५ का सुदीप शेर्पा र भोटेकोशी गाउँपालिका १ का फुरसाङ्गु शेर्पा रहेका छन् । जिल्ला प्रहरीका कार्यालय रसुवाका प्रमुख डीएसपी सुवास बुढाथोकीका अनुसार उनीहरू शनिवार साँझ र आइतवार बिहान पक्राउ परेका हुन् ।

    उनीहरू मध्ये सुदीपलाई शनिवार साँझ र उनको बयानका आधारमा फुरसाङ्गुलाई आइतबार बिहान पक्राउ गरिएको डीएसपी बुढाथोकीले जानकारी दिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend