logo

२०८३ साउन १३ बुधबार

ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुलाई थप तीन दिन थुनामा राख्न अनुमति

ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुलाई थप तीन दिन थुनामा राख्न अनुमति


हाम्रो राष्ट्र
  • सोमबार, ४ भाद्र २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाविरुद्ध अनुसन्धानका लागि थप तीन दिनको म्याद थप भएको छ । सोमबार जिल्ला अदालत काठमाडौंले उनीहरुलाई थप तीन दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको हो ।

    यस प्रकरणम सीआईबीले १८ जनालाई पक्राउ गरेको छ । ललिता निवास प्रकरणमा प्रहरीले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईसँग पनि बयान लिएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend