logo

२०८३ साउन १४ बिहिबार

उच्च अदालत पाटनका न्यायाधीश विनोद शर्मा सर्वोच्चको न्यायाधीशमा सिफारिस

उच्च अदालत पाटनका न्यायाधीश विनोद शर्मा सर्वोच्चको न्यायाधीशमा सिफारिस


हाम्रो राष्ट्र
  • आइतबार, १० भाद्र २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । न्याय परिषद्ले उच्च अदालत पाटनका न्यायाधीश विनोद शर्मालाई सर्वोच्च अदालतको न्यायधीशमा सिफारिस गरेको छ। आइतबार बसेको परिषद्को बैठकले शर्मालाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको हो।

    परिषद्ले उनको नाम सुनुवाइका लागि संसदीय सुनुवाइका लागिसमेत पठाएको छ। संसदीय सुनुवाइ समितिबाट अनुमोदित भएपछि उनी सर्वोच्चको न्यायाधीश बन्नेछन्।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend