logo

२०८३ साउन १४ बिहिबार

बहराइनलाई १० विकेटले पराजित गर्दै नेपालको जित

बहराइनलाई १० विकेटले पराजित गर्दै नेपालको जित


हाम्रो राष्ट्र
  • शुक्रबार, १५ भाद्र २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । आइसीसी महिला टि-२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपाल विजयी भएको छ ।शुक्रबार भएको दोस्रो खेलमा नेपाल १० विकेटको फराकिलो अन्तरले विजयी भएको हो ।

    मलेसियामा बहराइनबाट पाएको ३२ रनको सामान्य विजयी लक्ष्य नेपालले २.५ ओभरमा विना क्षति पूरा गर्यो । नेपाललाई जिताउन कविता कुँवरले नट आउट १७ रन बनाइन् ।

    बहराइनसँगको खेलमा ४ ओभरमा मात्र ३ रन दिँदै ५ विकेट हात पारेपछि बहराइन १५.४ ओभरमा ३१ रनमा अल आउट भएको थियो । १७ रनको लक्ष्य रनको नेपालले मात्र ५ बलमा भेटाउँदै खेल १० विकेटले जितेको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend