कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा निर्माणाधीन प्रदेश गौरवको आयोजना अन्तर्गत प्रदेश रङ्गशालाको ड्रोनबाट खिचिएको तस्बिर। विसं २०८१ सालमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना गर्न लागिएकोले रङ्गशाला निर्माणकोको काम तीव्र गतिमा भइरहेको छ ।
तस्बिरः सुरेश आचार्य/रासस


© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend