logo

२०८३ साउन १४ बिहिबार

सर्लाहीको मलंगवामा कर्फ्यू आदेश जारी

सर्लाहीको मलंगवामा कर्फ्यू आदेश जारी


हाम्रो राष्ट्र
  • शनिबार, २३ भाद्र २०८०
  • 975
    SHARES

    सर्लाही । सर्लाहीको मलंगवामा निषेधाज्ञा जारी भएको छ । कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जका क्रममा शुक्रबार साँझ भएको झडपपछि अवस्था तनावग्रस्त बनेसँगै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

    शनिबार साँझ ५ बजेदेखि आइतबार बिहान ८ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिएका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend