logo

२०८३ साउन १३ बुधबार

मैत्रीपूर्ण फुटबलमा नेपाल म्यानमारसँग पराजित

मैत्रीपूर्ण फुटबलमा नेपाल म्यानमारसँग पराजित


हाम्रो राष्ट्र
  • सोमबार, २५ भाद्र २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाली राष्ट्रिय फुटबल टोली म्यानमारसँग पराजित भएको छ । सोमवार म्यानमारको याङ्गोनमा रहेको थुवुना रङ्गशालामा भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल घरेलु टोलीसँग १–० गोलले पराजित भएको हो ।

    म्यानमारका लागि विन नाइन तुनले खेलको ८६ औँ मिनेटमा गोल गरे । यसअघि शुक्रवार भएको पहिलो खेलमा दुवै टोलीले गोलरहित बराबर खेलेका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend