logo

२०८३ साउन १४ बिहिबार

साहित्यकार राजेन्द्र पराजुलीको निधन

साहित्यकार राजेन्द्र पराजुलीको निधन


हाम्रो राष्ट्र
  • मंगलबार, २६ भाद्र २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुलीको निधन भएको छ । निमोनिया देखिएपछि अस्पताल भर्ना भएका पराजुलीको उपचारकै क्रममा मंगलबार बिहान निधन भएको पारिवारले जानकारी दिएको छ ।

    साहित्यमा विशेष रुची राख्ने पराजुलीका दर्जनौं कथा त्यतिकै कृति पनि प्रकाशित छन् । शुक्रराज शास्त्रीको चस्मा (कथा), अघोरी (कथा) लगायत उनका प्रकाशित छन् । पराजुलीको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने भएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend