logo

२०८३ साउन १४ बिहिबार

भूमिहीनहरुलाई जग्गा प्राप्तिका लागि निवेदन दिन राष्ट्रिय भूमि आयोगको आग्रह

भूमिहीनहरुलाई जग्गा प्राप्तिका लागि निवेदन दिन राष्ट्रिय भूमि आयोगको आग्रह


हाम्रो राष्ट्र
  • शुक्रबार, २९ भाद्र २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने भएको छ ।

    आयोगले यसका लागि भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निवेदन दिन आग्रह गरेको छ । आयोगले ३५ दिनभित्र स्थानीय तहबाट तोकिएका स्थानहरूमा खटिएका लगत संकलकमार्फत निवेदन पेस गर्न भनेको छ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend