logo

२०८३ साउन १४ बिहिबार

सुधारतिर अर्थतन्त्र, शोधनान्तर स्थिति र खाता दुवै बचतमा

सुधारतिर अर्थतन्त्र, शोधनान्तर स्थिति र खाता दुवै बचतमा


हाम्रो राष्ट्र
  • आइतबार, ३१ भाद्र २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । आर्थिक वर्षको पहिलो महिनामा अहिलेसम्मकै धेरै रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउन महिनामा एक खर्ब १६ अर्ब २ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

    अमेरिकी डलरमा भने गत वर्षको साउनको तुलनामा यो साउनमा २१.५ प्रतिशतले रेमिट्यान्स वृद्धि भई ८७ करोड ९८ लाख डलर पुगेको छ । यसअघि गत असार महिनामा अहिलेसम्मकै सर्वाधिक १ खर्ब ८ अर्ब ४ करोड रुपैयाँ भित्रिएको थियो ।

    चालु खाता ३३ महिनापछि धनात्मक भएको छ। २०७७ मंसिरदेखि निरन्तर ऋणात्मक रहेको चालु खाता यसपालि साउनमा १२ अर्ब ९९ करोडले बचतमा पुगेको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend