logo

२०८३ साउन १४ बिहिबार

संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट ६७० कैदीको बाँकी सजाय मिनाहा

संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट ६७० कैदीको बाँकी सजाय मिनाहा


हाम्रो राष्ट्र
  • मंगलबार, २ असोज २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ६ सय ७० जना कैदीको बाँकी सजाय मिनाहा गरेका छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संविधान दिवसका अवसर पारेर कैद सजाय मिनाहा गरेका हुन् । बुधबार संविधान दिवसका अवसरमा उनीहरुको कैद सजाय माफी मिनाहा गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend