logo

२०८३ साउन १३ बुधबार

पूर्वी चीनको जियाङ्सुमा भीषण आँधी, पाँच जनाको मृत्यु

पूर्वी चीनको जियाङ्सुमा भीषण आँधी, पाँच जनाको मृत्यु


हाम्रो राष्ट्र
  • बुधबार, ३ असोज २०८०
  • 1.2K
    SHARES

    पूर्वी चीनको जियाङ्सुमा आँधीका कारण पाँच जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् । स्थानीय अधिकारीहरूका अनुसार पूर्वी चीनको जियाङ्सु प्रान्तमा मङ्गलबार आएको आँधीमा परी पाँच जनाको मृत्यु हुनुका साथै अन्य चार जना गम्भीर घाइते भएका हुन् ।

    अधिकारीहरूले घटनाको विवरण बुधबार मात्र दिएका हुन् । सुकियान शहरको ड्याक्सिङ टाउनशिप र नानकाई टाउनशिपमा आँधी साँझ ५ बजेतिर आएको हो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend