logo

२०८३ साउन १३ बुधबार

एसियाडमा खेल्ने क्रिकेट टोलीलाई क्यानले गर्‍यो बिदाइ

एसियाडमा खेल्ने क्रिकेट टोलीलाई क्यानले गर्‍यो बिदाइ


हाम्रो राष्ट्र
  • आइतबार, ७ असोज २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले एसियाली खेलकुदमा भाग लिन चीन जाने क्रिकेट खेलाडीको बिदाइ गरेको छ । आइतबार बिहान क्यानले एक कार्यक्रम गरी खेलाडीहरूलाई बिदाइ गरेको हो ।

    खेलाडीहरुलाई क्यानका नवनिर्वाचित अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कालगायतका पदाधिकारीहरूले खेलाडीहरुको बिदाइ गरेका थिए । सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ आज राखेका कारण सन्दीप आज चीन जाने छैनन् । सन्दीप भोलि चीन जाने बताइएको छ । नेपाली क्रिकेट टोली आज मध्याह्न हाङ्झाउ जाँदैछ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend