logo

२०८३ साउन १५ शुक्रबार

सुन तस्करी प्रकरणको आजदेखि थुनछेक बहस

सुन तस्करी प्रकरणको आजदेखि थुनछेक बहस


हाम्रो राष्ट्र
  • बुधबार, १० असोज २०८०
  • 1K
    SHARES

    काठमाडौँ । काठमाडौँको सिनामङ्गलबाट बरामद गरिएको ६० किलो सात सय ग्राम सुन प्रकरणमा आजदेखि थुनछेक बहस सुरु हुनेछ ।

    उक्त प्रकरणमा संलग्न प्रतिवादीको मंगलबार बयान सकिएसँगै आजदेखि थुनछेक बहस सुरु हुने जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए ।

    उनका अनुसार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासमा २६ जना प्रतिवादीको बयान सकिएकाले आजदेखि थुनछेक बहस सुरु हुनेछ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend