logo

२०८३ साउन १३ बुधबार

इन्धनको मूल्य बढ्यो, ग्यासको मूल्य एकैपटक बढाइयो २१५ रुपैयाँ

इन्धनको मूल्य बढ्यो, ग्यासको मूल्य एकैपटक बढाइयो २१५ रुपैयाँ


हाम्रो राष्ट्र
  • शनिबार, १३ असोज २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको हो । त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend