logo

२०८३ साउन १३ बुधबार

एसियाली खेलकुदः क्रिकेटको क्वाटरफाइनलमा नेपाल र भारतबीच खेल हुने

एसियाली खेलकुदः क्रिकेटको क्वाटरफाइनलमा नेपाल र भारतबीच खेल हुने


हाम्रो राष्ट्र
  • सोमबार, १५ असोज २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । चीनमा जारी १९ औं एसियाली खेलकुदको पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपालले भारतसँग खेल्ने भएको छ ।
    सोमबार भएको ड्र मा क्वार्टरफाइनलमा नेपाल र भारत परेका हुन् । क्वाटरफाइनलका अन्य खेलमा पाकिस्तान र हङकङ, श्रीलंका र अफगानिस्तान तथा बंगलादेश र मलेसियाबीच प्रतिस्पर्धा हुने भएको छ ।

    अफगानिस्तान, नेपाल, हङकङ र मलेसिया समूह चरणबाट क्वाटरफाइनलमा पुगेका हुन् । अफगानिस्तान भने नखेली गएको हो भने भारत, श्रीलंका, बंगलादेश र श्रीलंकाले सोझै क्वाटरफाइलनमा स्थान पाएका थिए ।

    नेपालले समूह चरणमा माल्दिभ्सलाई १३८ र मंगोलियालाई २७३ रनले हराएको थियो। नेपाल र भारतबीचको खेल मंगलबार हुनेछ । नेपाल र भारतबीचको खेल मंगलबार बिहान हुनेछ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend