logo

२०८३ साउन १४ बिहिबार

आचार्य श्रीनिवास पक्राउ

आचार्य श्रीनिवास पक्राउ


हाम्रो राष्ट्र
  • मंगलबार, १६ असोज २०८०
  • 1.4K
    SHARES

    सुनसरी । प्रहरीले सुनसरीबाट आचार्य श्रीनिवासलाई पक्राउ गरेको छ । प्रहरीले उनलाई मंगलबार दिउँसो पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार केही दिन पहिले जनकपुरको एक कार्यक्रममा आचार्यले सद्भाव भड्किने खालको अभिव्यक्ति दिएका थिए ।

    सोही कारण उनलाई सुनसरीको बराहक्षेत्र नगरपालिकास्थित चक्रघट्टीबाट प्रहरीले पक्राउ गरेको हो।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend