logo

२०८३ साउन १४ बिहिबार

तीन करोड भन्दाबढी गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा इन्जिनियरविरुद्ध मुद्दा दायर

तीन करोड भन्दाबढी गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा इन्जिनियरविरुद्ध मुद्दा दायर


हाम्रो राष्ट्र
  • बुधबार, १७ असोज २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय लमही, दाङका इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध विशेष अदालतमा भ्रष्टाचार अभियोगमा मुद्दा दायर भएको छ । इन्जिनियर भाटले ३४ वर्ष सरकारी सेवामा रहँदा कमाएको तीन करोड १५ लाख ८१ हजार रुपैयाँ गैरकानुनी सम्पत्ति देखिएको अख्तियारको दाबी छ ।

    अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दामा उनले महानिर्देशकको रूपमा सरकारी पदमा कार्यरत रहँदा अकुत सम्पत्ति आर्जन गरेको उल्लेख छ । भाट २०४६ असार ३० देखि २०७९ कात्तिक ६ गतेसम्म सार्वजनिक सेवामा रहेका थिए ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend