logo

२०८३ साउन १३ बुधबार

एमाले गण्डकी अध्यक्षमा नवराज शर्मा विजयी

एमाले गण्डकी अध्यक्षमा नवराज शर्मा विजयी


हाम्रो राष्ट्र
  • बिहिबार, १८ असोज २०८०
  • 1.6K
    SHARES

    गण्डकी । नेकपा एमालेको गण्डकी प्रदेश अध्यक्षमा नवराज शर्मा विजयी भएका छन् । मायानाथ अधिकारीलाई पराजित गर्दै शर्मा ५३१ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी अधिकारीले ३६५ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा मिनप्रसाद गुरुङ विजयी भएका छन् ।

    सचिवमा धनन्जय दवाडी ५ सय २० मतसहित विजयी भए  । बिहीबार भएको मतदानमा ८ सय ९६ मत खसेको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend