logo

२०८३ साउन १४ बिहिबार

काभ्रे केन्द्रबिन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको परकम्प

काभ्रे केन्द्रबिन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको परकम्प


हाम्रो राष्ट्र
  • आइतबार, २१ फाल्गुन २०७९
  • 1K
    SHARES

    काभ्रे । काभ्रे केन्द्रबिन्दु भएर परकम्प गएको छ । काभ्रेको काशीखण्ड आसपास केन्द्रबिन्दु भएर आइतबार बिहान ८ बजेर ३ मिनेट जाँदा ४ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

    २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प पछि परकम्प गइरहेको छ ।

    बिहान काभ्रेमा गएको परकम्प पनि गोरखा भूकम्पकै परकम्प भएको केन्द्रले जनाएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend