logo

२०८३ असोज ७ बुधबार

इजरायली आक्रमणमा १४ सय भन्दाबढी प्यालेष्टिनीको मृत्यु

इजरायली आक्रमणमा १४ सय भन्दाबढी प्यालेष्टिनीको मृत्यु


हाम्रो राष्ट्र
  • शुक्रबार, २६ असोज २०८०
  • 1.4K
    SHARES

    गाजामा जारी इजरायली आक्रमणमा परी मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या एक हजार ४ सय १७ पुगेको छ गाजास्थित स्वास्थ्य मन्त्रालयले आक्रमणमा परी ६ हजार २ सय ६८ जना घाइते भएका जनाएको छ इजरायलले गाजापट्टीका विभिन्न क्षेत्रमा हवाई आक्रमण जारी राखेको छ ।

    हमासले शनिबार गरेको ठूलो आक्रमणको प्रतिक्रियास्वरुप उक्त हवाई आक्रमण गरिएको हो । इजरायलको सार्वजनिक प्रसारक कानले मारिने इजरायलीको सङ्ख्या एक हजार तीनसय भन्दा बढी पुगेको जनाएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend