logo

२०८३ असोज ७ बुधबार

पेट्रोलको प्रतिलिटर ११ रुपैयाँ मूल्य घट्यो

पेट्रोलको प्रतिलिटर ११ रुपैयाँ मूल्य घट्यो


हाम्रो राष्ट्र
  • आइतबार, २८ असोज २०८०
  • 1.2K
    SHARES

    काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आइतबार राति १२ बजेपछि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर ११ रुपैयाँ घटाएको छ ।

    त्यस्तै डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ घटेको छ । स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ पर्नेछ भने डिजेलको मूल्य प्रतिलिटर १६८ रुपैयाँ पर्नेछ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend