logo

२०८३ साउन १५ शुक्रबार

गाजाको अस्पतालमा हवाई आक्रमण, सयौंको मृत्यु

गाजाको अस्पतालमा हवाई आक्रमण, सयौंको मृत्यु


हाम्रो राष्ट्र
  • बुधबार, १ कार्तिक २०८०
  • 1.5K
    SHARES

    गाजा शहरको स्थानीय अस्पताललाई लक्षित गरी गरिएको हवाई आक्रमणमा सयौं प्यालेस्टाइनीहरूको मृत्यु भएको छ ।
    मङ्गलबार राति गरिएको आक्रमणमा बिरामीहरू, स्वास्थ्यकर्मीहरू र अस्पताल वरपर शरण लिइरहेका परिवारहरूले ज्यान गुमाएका प्यालेस्टाइनी चिकित्सा स्रोतहरूले बताएका छन् ।

    अहिले त्यहाँको अवस्था दर्दनाक रहेको र मानवीय सहायतको पर्खाइमा रहेको बताएको छ । घटनाको जिम्मा कसैले लिएको छैन यद्यपि इजरायली पक्षबाट हवाइ आक्रमण भएको सञ्चार माध्यममा जनाइएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend