logo

२०८३ साउन १३ बुधबार

दसैँ बिदामा पनि आयोगले सेवा प्रवाह गर्ने

दसैँ बिदामा पनि आयोगले सेवा प्रवाह गर्ने


हाम्रो राष्ट्र
  • बिहिबार, २ कार्तिक २०८०
  • 975
    SHARES

    काठमाडौँ । दसैँ बिदामा पनि राष्ट्रिय मानवअधिकार आयोगको केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालय बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहने भएको छ ।

    आमनागरिकको मानवअधिकार संरक्षणलाई दष्टिगत गरी राखी बिदाका दिनमा पनि कार्यालय बन्द नगर्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ । आयोगले उक्त अवधिमा मानवअधिकार उल्लङ्घनका घटनामा उजुरी लिने तथा आवश्यकताअनुसार गम्भीर प्रकृतिका घटनाको अनुगमन गर्ने बताएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend